सुनसरीमा भारी वर्षा भएको छ । सुनसरी खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रको डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले साँझसम्म सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।