मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

Image

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही समय अगाडि सुरु भएको हो ।