नेकपाको केन्द्रीय संयोजन समिति बैठक:संविधान संशोधन कार्यदल गठन

Image

 नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले संविधान संशोधन कार्यदल बनाएको छ ।

सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कार्यदल बनाएको हो ।

कार्यदलमा नेता देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् ।