प्रधानमन्त्रीले शाहले बोलाए मन्त्रिपरिषद बैठक

Image

मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ ।साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।