गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति

Image

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति भएको छ । घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति भएको छ । समितिको प्रतिवेदनका आधारमा सहिद घोषणा गर्ने सहमति भएको छ ।

त्यसैगरी मृतककी श्रीमतीलाई योग्यताका आधारमा रोजगारी सुनिश्चित गर्ने, छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाले खर्चको प्रबन्ध गर्ने भएको छ ।

पीडित परिवारसँग यस्तो छ नौ बुँदे सहमति