सौराहामा जीप सफारीमा पर्यटकको चाप ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ कार्तिक २, मंगलवार २०:११ सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तुको अवलोकनका लागि जीप सफारीमार्फत त्यहाँ पुगेका अन्तरिक पर्यटक । अहिले जीप सफारी गर्ने आन्तरिक पर्यटकको चाप रहेको छ ।