सिस्ने हिमाल (फोटो)

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८, किटेनीबाट देखिएको सिस्ने हिमाल । यो वर्ष प्रर्याप्त हिउँदे वर्षा नहुँदा हिमालमा हिउँ पर्न सकेको छैन । तस्बिर : परिचन्द्र खत्री