सरस्वतीको मूर्ति बनाउँदै

Image

सुनसरीकाे इनरुवा नगरपालिका-२ मा सरस्वती पूजाका लागि माटाकाे मूर्ति बनाउँदै कालिगड विनोद यादव । सरस्वतीकाे मूर्ति दुई हजार पाँच सयदेखि १८ हजार रुपैयाँसम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ ।तस्बिर : नवीन गड्तौला/रासस