मुस्ताङको थासाङ गाउँपालिका– २ घट्टेखोलामा अवस्थित बेलिब्रिजमा गुडिरहेको बस । पछिल्लो समय घट्टे खोलामाथि अवस्थित बेलिब्रिजमा क्षमताभन्दा दुई गुणा भारी सवारीसाधन गुडाउँदा दिनानुदिन जीर्ण बन्दै गएको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस