पोखराका गनेस पौडेल पर्यटनमन्त्री

Image

खडकप्रसाद पौडेल (गनेस) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् । बालेन शाहको नेतृत्वमा आज गठन हुने मन्त्रिमण्डलमा गनेस पर्यटनमन्त्री बन्ने भएका हुन् । उनी पर्यटनको राजधानी पोखराका प्रतिनिधि हुन् ।