टिकटकर युवतीसँग लिभिङ टुगेदरमा बसेर जिम्मा नलिएपछि एमाले नेता कर्णबहादुर मल्ल जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छ ।
मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौं, चन्द्रागिरी- ७ बस्ने ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर, ललितपुरले पक्राउ गरेको हो । कालिकोटकी टिकटकर युवती ती युवती र मल्ल लिभिङ टु गेदरमा थिए ।














