यस्ता छन् बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

Image

पहिलो मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका सबै मन्त्रालयसँग सम्बन्धित सार्वजनिक भएका छन् । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।