प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । अहिले बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाइएको सचिवालयले जनाएको छ ।
सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा उपर आज संसदमा छलफल हुँदै छ । साथै छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्री बालेनले आज जवाफ दिने कार्यसूचि समेत रहेको छ । नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी समेत रहेको छ ।















