विश्वकपको खेलमा टर्किए २-० ले विजयी भएको छ । समूह डीमा रहेका रहेका यी टोलीबीचको खेल क्यानडमा भएको थियो । अस्ट्रेलियाका लागि नेस्त्री इराकुन्डाले २७ मिनेटमा पहिलो गोल गरेका थिए ।
यस्तै, खेलको दोस्रो हाफमा कोनोर मेटक्याफले गोल गर्दै अग्रता दोब्बर बनाए । यसअघि आज भएका अन्य खेलमा कतार र स्वीट्जरल्याण्डको खेल १-१ को बराबरीमा टुंगियो ।
यस्तै, ब्राजिल र मोरक्कोबीच पनि पनि १-१ को बराबरी भयो । हाइटी र स्कटल्याण्डको खेलमा स्कटल्याण्ड विजयी भयो । स्कटल्याण्ड समूह सीको शीर्ष स्थानमा रह्यो ।















