सरकारले नेपाल प्रहरीका आठ जना एआईजीहरूको सरुवा गर्ने भएको छ।आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
कुन एआईजीको सरुवा कहाँ भन्नेबारे भने खुलाइएको छैन।