नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएकाे स्वकिय सचिव मिलन उपाध्यायले जानकारी दिए।














