एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश समितिले पायो पूर्णता (सूचीसहित)

नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ ।

केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो ।

निर्णयबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव बेदुराम भुसालले जानकारी गराए अनुसार ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता दिइएको हो ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”52795″ /]