कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट

सरकारले कृषि तथा  पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट बिनियोजन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा सो घोषणा गरेका हुन् ।