माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद (सूचीसहित)

नेकपा माओवादी केन्द्रको आज बसेको पादधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको हो ।

यी हुन समानुपातिकमा परेका सांसद (सूची)