काठमाडौंको स्वयम्भूमा ३ जना मृत भेटिए

काठमाडौंको स्वयम्भूमा तीन जनाको शव भेटिएका छन् । एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत भेटिएका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।