पासाङ ल्हामु सडकखण्ड अबरुद्ध

Image

रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड अबरुद्ध भएको छ  ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका- २ बालुवा खानि , तातोपानि डाडा, फ्याङलुङ स्थित पासाङ ल्हामु सडक खण्डमा माथि भिरबाट लेदोमाटो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।