मौसममा सुधार भएपछि देखिएको धावनमार्ग र सिमीकोट बजार ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ भाद्र २८, सोमबार १७:४४ धेरै दिनपछि मौसममा सुधार आएर आकाश खुलेपछि रमणीय देखिएको हुम्लाको एक मात्रै सिमकोट विमानस्थलसहित बजार क्षेत्र ।