प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

Image
संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा शर्मा काठमाडौँ, ५ जेठ : संसदीय सुनवाई समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोज शर्मा । तस्बिर

 प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो ।   समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।