सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाउ यथावत रहँदा युरो र पाउण्डको भाउ भने बढेको छ। आजको लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा तोकिएको छ।

त्यसैगरी आज युरो एकको खरिददर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा थियो। आजको लागि बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ।

आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा थियो। त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६६ पैसा तोकिएको छ। बहराइन दिनार भने १ को खरिददर ३५२ रुपैयाँ १० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६९ पैसा तोकिएको छ।

हेर्नुहाेस् अरु मुद्राकाे सूची


Currency
UnitBuySell
USD (U.S. Dollar)1132.75133.35
EUR (European Euro)1145.26145.91
GBP (UK Pound Sterling)1168.83169.59
CHF (Swiss Franc)1156.18156.88
AUD (Australian Dollar)189.1389.53
CAD (Canadian Dollar)199.3399.78
SGD (Singapore Dollar)199.84100.29
JPY (Japanese Yen)109.189.22
CNY (Chinese Yuan)118.5918.67
SAR (Saudi Arabian Riyal)135.4035.56
QAR (Qatari Riyal)136.4236.59
THB (Thai Baht)13.833.84
AED (UAE Dirham)136.1436.31
MYR (Malaysian Ringgit)128.5228.65
KRW (South Korean Won)10010.0910.14
SEK (Swedish Kroner)112.9513.01
DKK (Danish Kroner)119.4819.56
HKD (Hong Kong Dollar)116.9917.07
KWD (Kuwaity Dinar)1431.71433.66
BHD (Bahrain Dinar)1352.10353.69