फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘के’ को खेलमा पोर्चुगल कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको छ।
समूह चरणको अन्तिम खेलमा गोलविहीन बने पनि ५ अंकसहित समूह उपविजेता बनेर पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ।
पोर्चुगलसँग बराबरी खेलेको कोलम्बिया पनि नकआउट चरणमा पुगेको छ।














