चितवनका कप्तान रवि बोपाराले जारी एनपीएलको एलिमिनेटर खेलमा अर्धशतक बनाएका छन्।
टीयू मैदानमा भइरहेको खेलमा उनले ४१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन्। लगत्तै उनी अर्को बलमा आउट भए ।