प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

Image

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ ।

बैठकमा अर्थ, परराष्ट्र र गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति तथा रक्षा सचिवलगायत सहभागी छन् ।