काठमाडौँ – पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले एक गोलको अग्रता बनाएको छ । खेलको ८३ औं मिनेटमा नेपालका लागि अन्जन विष्टले गोल गरेका हुन् ।