विराटनगर । बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।
कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो। घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।