सशस्त्र प्रहरीमा हजार बढीका लागि भर्ना खुल्यो (सूचनासहित)

Image

सशस्त्र प्रहरीमा एक हजारभन्दा बढी पदहरूका लागि भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवानका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको जारी सूचनमा उल्लेख छ ।

दरखास्त दिने म्याद पुस २४ देखि माघ २४ गतेसम्म रहेको सूचनामा उल्लेख छ ।

सूचना: