कानुनमन्त्री र वनमन्त्रीलाई दायाँबायाँ राखेर गृहमन्त्रीको पत्रकार सम्मेलन (भिडियो)

Image

 गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेका छन् । कानुनमन्त्री, वनमन्त्री र पार्टी संसदीय दलका प्रमुख सचेतकलाई साथमा राखेर उनले पत्रकार सम्मेलन गरेका छन् ।

उनले आफूमाथि उठेका विषयमा सदनमा राख्न खोजेका थिए । तर, सदन सञ्चालनको अवस्था नभएपछि पत्रकार सम्मेलनमार्फत राख्न खोजेको बताएका छन् ।