सुनचाँदी गहना निर्यात गर्ने उद्योगलाई सरकारको सुविधा

Image

रकारले सुनचाँदीका गहना निर्यातलाई बढावा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै त्यस्ता उद्योगहरूलाई बन्डित वेयरहाउसको सुविधा उपलब्ध गराउने बताए ।

उनले त्यस्ता उद्योगले निकासी मूल्यको कम्तीमा ५० प्रतिशत अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्नसक्ने बताए ।