वीरेठाँटी मुक्तिनाथ केबलकार निर्माण गर्न सहजीकरण गरिने

Image

 सरकारले आगामी आर्थिक वर्षमा वीरेठाँटी मुक्तिनाथको केबलकार निमार्ण कार्य अघि बढाउने भएको छ ।

सरकारले निजी क्षेत्रलाइ सहजीकरण गर्दै उक्त केबलकार निर्माण कार्य अघि बढाउने भएको हो ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका हुन् ।