हवाई टिकटको भ्याट र तारे होटलको लक्जरी कर हटेन

Image

गत आर्थिक वर्षदेखि लाग्दै आएको हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) र चार र पाँच तारे होटलमा लाग्दै आएको लक्जरी कर यथावत राखेको छ। 

व्यवसायीहरूले हवाई टिकटको भ्याट र होटलको लक्जरी कर हटाउन सरकारलाई दबाब दिए पनि आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो कर यथावत राखेको हो।