सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

Image

नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख ८८ हजार ५०० रहेको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० पुगेको छ ।  

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर १ हजार ९८५ पुगेको छ ।