तनहुँको घिरिङ गाउँपालिका र नवलपरासी बर्दाघाट सुस्तापुर्वको बुलिङटार गाउँपालिका सिमाना भएर बग्ने कालीगण्डकी नदी र घुमारीघाट । घुमारीघाटमा कालीगण्डकीले करिब ५०० रोपनी क्षेत्रफलको जमिनलाई शङ्ख आकारमा घेरा दिएको छ । तस्बिरः सागर गिरी/रासस