रमेश लेखक पक्राउ, ओलीको घरमा पुग्यो प्रहरी

Image

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । त्यस्तै केपी ओलीलाई पक्राउ गर्न गुन्डु पुगेको छ प्रहरी ।