रास्वपाका सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरविक्रम विश्वकर्माले दुर्घटना भएको तर अन्य विवरण नआइसकेको जानकारी दिए ।