न्युरोडबाट ४० लाख नगदसहित एक व्यक्ति पक्राउ

Image

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेका छन् ।

उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले जनाएकाे छ ।