राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनमा जारी महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्।
पदाधिकारीका लागि दोस्रो चरणमा मतदान भएको थियो। आधिकारिक घोषणा हुन भने बाँकी छ। उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् ।















