नक्कली भुटानी शरणार्थी मुद्दामा ७ जनालाई सफाइ, अरू दोषी ठहर 

Image

जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो ।

नामफैसलाकुन कसुर ?
बालकृष्ण खाँणदोषी ठहरठगी तथा संगठित अपराध(मतियार)
टोपबहादुर रायमाझीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनारायण पाण्डेदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनाथ रिजालदोषी ठहरठगी, संगठित अपराध,  ठगी तथा संगठित अपराध(मतियार)
सानु भण्डारीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
केशव दुलालदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टंककुमार गुरुङसफाइसबै आरोपबाट सफाइ
सन्दिप रायमाझीसफाइसबै आरोपबाट सफाइ
रामशरण केसीसफाइसबै आरोपबाट सफाइ
सन्देश शर्मादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
गोविन्द चौधरीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
आशिष बुढाथोकीसफाइसबै आरोपबाट सफाइ
सागर राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
शम्सेर मियाँदोषी ठहरठगी, संगठित अपराध(मतियार)
आङटावा शेर्पादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
डा. इन्द्रजीत राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
नरेन्द्र केसीदोषी ठहरठगी,  संगठित अपराध(मतियार)
हरिभक्त महर्जनदोषी ठहर ठगी तथा संगठित अपराध(मतियार)
लक्ष्मी महर्जनसफाइसबै आरोपबाट सफाइ
मोहनराज राईमुल्तवी
निरञ्जन कुमार खरेलदोषी ठहर ठगी तथा संगठित अपराध(मतियार)
केशव तुलाधरसफाइसबै आरोपबाट सफाइ
प्रतिक थापासफाइसबै आरोपबाट सफाइ
बेचन झा दोषी ठहर ठगी