मन्त्रिपरिषद् बैठक बस्दै

Image

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बस्ने जानकारी दिएकी छन्।

बैठकमा समसामयिक राजनीतिक विषय तथा सरकारका विभिन्न एजेन्डामाथि छलफल र आवश्यक निर्णय हुन सक्ने बताइएको छ।