भोटेकोसी बाढी प्रभावितका लागि कतार सरकारले राहत सामग्री पठाएको छ।
कतराले सोमबार बाढी प्रभावितका लागि ५० टन राहत सामग्री नेपाल पठाएको छ। कतारले सैनिक विमानमार्फत राहत सामग्री एको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले कतार सरकारले पठाएको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बुझेका छन्।












