भन्सार विभागले असोज ६ गतेसम्म १ खर्ब २ अर्ब राजश्व संकलन गरेको छ ।
भन्सार विभागको वार्षिक राजश्व लक्ष्य ६ खर्ब २८ अर्ब रहेकोमा १ अर्ब २ अर्ब राजश्व संकलन गरिएको हो । अब चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजश्व पाँच खर्ब २७ अर्ब रहेको छ।