प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारका प्रवक्ता शिक्षा तथा खेकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।















