नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा तिलक राज पाण्डेय नियुक्त भएका छन् ।उनी ४ वर्षका लागिसीईओमा नियुक्त भएका हुन् ।

 सीइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेकोथियो । तीन जनामा बैंक संचालक समितिले पाण्डेयलाईसीइओमा नियुक्त गरेको छ ।