काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।
https://www.tvannapurna.com/50482/2022/03/16/















