आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा थियो।

त्यसैगरी आज युरो १ को खरिदर १४३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा थियो।

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६४ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४३३ रुपैयाँ २८ पैसा थियो।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

CurrencyUnitBuySell
USD (U.S. Dollar)1132.68133.28
EUR (European Euro)1143.87144.52
GBP (UK Pound Sterling)1168.22168.99
CHF (Swiss Franc)1153.77154.46
AUD (Australian Dollar)187.5287.92
CAD (Canadian Dollar)198.9499.39
SGD (Singapore Dollar)199.0699.50
JPY (Japanese Yen)109.019.05
CNY (Chinese Yuan)118.4818.56
SAR (Saudi Arabian Riyal)135.3835.54
QAR (Qatari Riyal)136.4036.56
THB (Thai Baht)13.753.77
AED (UAE Dirham)136.1236.29
MYR (Malaysian Ringgit)128.0728.19
KRW (South Korean Won)1009.9810.03
SEK (Swedish Kroner)112.7512.80
DKK (Danish Kroner)119.3019.39
HKD (Hong Kong Dollar)116.9817.05
KWD (Kuwaity Dinar)1431.24433.19
BHD (Bahrain Dinar)1351.90353.50