लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ। सन्दिप जोरा १५ बलमा १८ रन बनाएर आउट भएका हुन्।
उनले २ चौका र १ छक्का प्रहार गरे। सातौँ ओभर चलिरहँदा ४८ रन बनाएर लायन्स खेलिरहेको छ।