प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
शुक्रबार दिउँसो ४:३० बजे सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री बालेनले बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुनेछ ।














